२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर [ सूचीसहित ]

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९१ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९० पैसा र बिक्रीमा ८ रूपैयाँ ९४ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीदर २८ रूपैयाँ ५४ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६४ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस