२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईंले गरे सर्वोच्चमा रिट दर्ता (पत्रसहित)

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी समेत रहनुभएका प्रसाईंले आज सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन । उनले गैरकानुनी थुनाबाट मुक्त गरी पाऊँ भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश माग गरेका छन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस