२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिनुपर्यो : महेश बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गर्नुभएको छ । आज तीनकुनेमा एमाले निकट भातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । एक फरक प्रशंगमा नेता बस्नेताले युवा संघको कार्यक्रम बाघको जस्तो र दुर्गा प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताउनुभयो । उहाँले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी पनि दिनु भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस