२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैंकबाट ऋण लिएर नतिर्नेलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत

Prakash Sharan Mahat

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने स्पष्ट पार्नुभएको छ । हिजो अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि यस्तो बताउनुभएको हो । उहाँले ऋण लिएर ऋण नतिर्नेको सुनुवाइ राज्यबाट नहुने स्पष्ट पार्नुभएको छ । उहाँले अफ्ठ्यारोमा परेकालाई भने सरकारले केही समय उपलब्ध गराउने जनाउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस