२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के तपाइँ अझै टिकटक प्रयोग गर्दै हुनुहुन्छ? प्राधिकरणको महत्त्वपूर्ण सूचना हेर्नुहोस्

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिबन्धपछि अहिले धेरैले अवैध तरिकाले चलाइरहेका छन । यसबीच नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन अनुरोध गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले यस्तो अपिल गरेको हो ।

यसअघि टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । उक्त समितिले ७ दिनभित्र टिकटक बन्द गरेरनगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरेर जानकारी गराउने छ । साइबर सुरक्षाविज्ञले पनि नेपालमा भिपिएनबाट टिकटक चलाउन थालिएको भन्दै त्यस्तो नगर्न सुझाएका छन । पुरा समाचार पढ्नुहोस्

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस