२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतपछि अष्ट्रेलिया पनि विश्वकप क्रिकेटको फाइनल पुग्यो

काठमाडौं । भारतपछि अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । नोभेम्बर १९ मा फाइनल खेल भारत र अष्ट्रेलिया अहमदाबादमा हुनेछ । आज अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गरेको हो । यसअघि बुधबार भएको खेलमा भारतीय टोली न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै २१२ रन बनाएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस