२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली सेनाको विमानद्वारा थप घाइतेसहित २४ जनाको उद्धार [ ५ तस्बिर ]

Rescue of 24 people including more injured by Nepalese army aircraft

विराटनगर । कार्तिक २६ गतेको करिब २२ः३० बजे उर्लाबारी–७, बरगाछी, मोरङस्थित दिपक कार्कीको घरमा भएको

आगलागी नियन्त्रण गर्ने क्रममा घाइते भएका ४ जना प्रहरी र २३ जना सर्वसाधारण समेत २७ जना मध्ये तत्काल झापाका
अस्पतालहरु लगिएका १० जनालाई कार्तिक २८ गते नेपाली सेनाको CASA(NA-062) विमानद्वारा चन्द्रगढीबाट
काठमाडौं ल्याईएको छ ।

सोही घटनामा परि घाइते भएका १४ जनालाई कार्तिक २७ गते नै नेपाली सेनाको विमानद्वारा बिराटनगरबाट काठमाडौं पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस