२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटक बन्दपछि हर्क साम्पाङ सरकारविरुद्ध खनिए

harka sampang dispute

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेको भन्दै सरकारमाथी खनिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले लेखेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस