२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले नागार्जुन शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गर्दै

काठमाडौं । काठमाडाैं नेकपा (एमाले) नागार्जुन नगर कमिटीले बार्षिक क्यालेण्डर अन्तर्गत दशै तिहार नेपाल सम्बत र छ्ठ लगायतका महान पर्वको अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम (एमाले) महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा कार्तिक २३ गते बिहीवार विहान नागार्जुन नगरपालिका वाड न. ६ स्थित थापा पार्टी प्यालेसमा हुने कमिटीका सचिव गोवर्दन केसी (युनिक) ले जानकारी दिए । कार्यक्रममा नगर स्तरीय सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई पनि निमन्त्रणा गरिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस