२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज पनि घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

२२ कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ ।

सोमबार र मंगलबारपनि घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि घटेर १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै तेजावी सुन पनि तोलामा तीन सय रुपैयाँले घटेर आज एक लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ पनि घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस