२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुन चाँदीको मूल्य

gold price today nepal

काठमाडौं, कार्तिक १९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य आज स्थिर रहँदै प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

गत शुक्रबार प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस