२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्पमा अमिन भण्डारी र भाईको ज्यान गयो

सुर्खेत, १८ कात्तिक । गएराती जाजारकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु भएको छ । २५ बर्षिया उनी जाजारकोट नापी कार्यालयमा कार्यरत थिइन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका ६ निवासी भण्डारी जागिरको सिलसिलामा जाजारकोट बस्दै आएकी थिइन् । भूकम्पबाट उनीसंगै उनका भाइ प्रज्वल भण्डारीको पनि मृत्यु भएको कर्णाली प्रदेश सभाका सदस्य एंव दुल्लु नगरपालिकाका पूर्व मेयर घनश्याम भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस