२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपालले लिए ओमानको दोस्रो विकेट

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेकाे छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका हुन् । उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । इलियस आउट हुँदा ओमानले ३.१ ओभरमा २१ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस