२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपालले लिए ओमानको चौथो विकेट

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ ।

ओमानको चौथो विकेट सोमपाल कामीले लिएका हुन् । उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए । सोमपालले लिएको यो दोस्रो विकेट हो । सोएब आउट हुँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस