२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओमानसँग ५ रनले हार्दा विश्वकपमा नेपालको स्थान के भयो ?

Nepali Cricket team

१६ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । यो पराजयसँगै नेपाल समूह उपविजेता बनेको छ । नेपाल सेमिफाइनलमा त पुग्यो तर समूह विजेता हुनबाट चुक्यो । अब नेपालले नेपाल सेमिफाइनलमा युएईसँग खेल्ने छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस