२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपाली हराउँदै बंगलादेश प्रधानमन्त्रीकी छाेरी वाजेद निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन्। उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन्।

उनले ८ भोट ल्याइन् भने आचार्यले २ भोट प्राप्त गरेका थिए। बुधबार नयाँ दिल्लीमा निर्वाचन भएको हो। निर्वाचित वाजेद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस