२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनोज गजुरेलका छोराको आमाको चरित्रमा प्रश्न उठाएको गीत, सुन्न नसक्ने गालीका शब्द [ भिडिओसहित ]

A song questioning the character of Manoj Gajurel's son's mother

काठमाडौं । ‘कमेडी किङ’ मनोज गजुरेलका छोरा मिरोजले आफ्नी आमा मीना ढकालको चरित्रमाथी कयौं प्रश्न उठाएर गीत सार्वजनिक गरेका छन् ।’

उनले गीतका शब्दमार्फत सुन्न नसक्ने गालीका शब्द समेत संकेत गरेका छन् । यसमा हामीले धेरै लेख्नुभन्दा गीतबाट शब्द सुनेर तपाईहरु आफैंले धारणा बनाउनु सही लागेको छ । उनको च्यानलबाट यो गीत सार्वजनिक भएको छ । गीतमा जन्मदिने आमालाई गाली गरेका छन् । गीत पछिका अरु भिडियोमा सानी आमालाई भने निक्कै सम्मानका साथ प्रस्तुत भएका छन् । मनोज र मीनाको सम्बन्ध विच्छेद भइसकेको छ । मनोजले दोस्रो बिबाह गरको छन् ।’

https://www.youtube.com/watch?v=7BsxQlBBrEQ

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस