२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिंगापुरविरुद्ध आसिफ शेख आउट, नेपाल जित नजिक

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरविरुद्ध खेलिरहेको नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका छन् । उनी ९.१ ओभरमा २६ बल खेल्दा २७ रन जोड्न सफल भएका थिए । ‘

उनले एक छक्का र दुई चौका लगाए । उनलाई सिंगापुरका अक्षय पुरीले आउट गराए । सिंगापुरले नेपाललाई मात्र १४६ रनको झिनो लक्ष्य दिएको छ । नेपाल जित नजिक छ । १२ ओभरमा नेपालले एक विकेट गुमाएर ११३ रन जोडेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस