२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई तेस्रो झड्का : ‘बीग डेन्जरस म्यान’ ढले

काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई तेस्रो झड्का लागेको छ । ६.४ ओभरमा नेपालका ‘बीग डेन्जरस म्यान’ कुशल मल्ल आउट भएका छन् । ४.६ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका थिए । त्यस लगत्तै ७.३ ओभरमा अर्का ‘बीग डेन्जरस म्यान’ कुशल भुर्तेल आउट भए ।

दुबै विकेट यूएईका युवा बलर अयान अफजल खानले लिए । एक विकेट जहूर खानले लिए नेपालले ७.४ ओभरमा ७१ रन बनाएर दवाव दिइरहेको छ । कुशल मल्ल आउट भएपछि कप्तान रोहित पौडेल र कुशल भुर्तेल आउट भएपछि दीपेन्द्र सिंह ऐरी क्रिजमा आएका छन् ।

सन्दीप लामिछानेले टी–२० विश्वकप क्वालिफायर खेल्ने, टीयू मैदानमा देखिए

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस