२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई छैठौं झड्का: एकपछि अर्को गर्दै कीर्तिमानी ब्याट्सम्यानहरु चकनाचुर

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई छैठौं झड्का लागेको छ । ६.४ ओभरमा नेपालका ‘बीग डेन्जरस म्यान’ कुशल मल्ल आउट भए ।

४.६ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका थिए । त्यस लगत्तै ७.३ ओभरमा अर्का ‘बीग डेन्जरस म्यान’ कुशल भुर्तेल आउट भए । त्यसपछि १२.१ ओभरमा कप्तान रोहित पौडेल आउट भए । त्यसलगत्तै १२.४ ओभरमा कीर्तिमानी ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आउट भए । त्यसपछि आएका सन्दीप जोरा १५.१ ओभरमा आउट भए ।

यूएईका युवा बलर अयान अफजल खानले दुई विकेट लिए । १५.३ ओभरमा नेपालले १२८ रन बनाएको छ । ६ विकेट गुमाइसकेको छ । अहिले सोमपाल कामी र गुल्सन झा क्रिजमा छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस