काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । यूएईका कप्तान मोहम्मद वसीमलाई गुल्सन झाले ढालेर पहिलो सफता दिलाएका थिए । कुशल मल्लको बलमा सन्दीप जोराले शनसनीपूर्ण क्याच गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।’
गुल्सनले ६.४ ओभरमा घर फर्काउँदै २२ बलमा ४५ रन जोडेका मोहम्मद वसीमलाई रेकर्ड राख्न रोके । ९.२ ओभरमा अर्का यूएईका ओपनर आर्यन शर्मालाई कुशल मल्लले जोराको हातबाट आउट गराए ।’