२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपाधिका लागि यूएईविरुद्ध नेपाल : मुहम्मद जवादुल्लाहले क्याच मिस गर्दा कुशल बचे

Kushal saved when Muhammad Jawadullah missed the catch

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालको तर्फबाट आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ ब्याटिङ सुरु गरेका छन् । नेपाल सुरुवातदेखि नै आक्रमक रणनीतिमा मैदानमा उत्रिएको छ ।

दोस्रो ओभरको सुरुवातमा नेपाललाई झण्डै झड्का लागेको थियो । कुशल भुर्तेलको प्रहार यूएईका मुहम्मद जवादुल्लाहले क्याच मिस गरे । सिधा उनको हातमा पुगेको बल हातमा ठोक्किएर फिल्डमा झर्यो कुशल बचे ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस