२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशलाई तेस्रो सफलता

Third success for Bangladesh against South Africa

काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशले तेस्रो सफलता हासिल गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जारी आजको खेलमा बङ्गलादेशले दक्षिण अफ्रिकाको ३ विकेट झारेको छ।

बङ्गलादेशले दक्षिण अफ्रिकाका एडेन, रेजा हेन्डरिक्स र रसी भेन डर डसेनलाई आउट गरेको छ। एडेन अर्धशतक पूरा गरेर शतक नजिक रहेका डि ककसँग उत्कृष्ट साझोदारी गरिरहेका थिए ।

बङ्गलादेशका लागि सकिबले १, मेहदी हसन मिर्जाले १ र सोरिफुल इस्लामले १ विकेट लिएका छन्। हालसम्मको अवस्थामा दक्षिण अफ्रिकाले ३१ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १६९ रन बनाएको छ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस