२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा सभापति रवि लामिछानेले यसरी मनाए दशैंको टिका

Rabi Lamichhane Dashain Tika

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दशैँको टिका र जमरा ग्रहण गरेका छन् । मंगलबार बिहान शुभ साइतमै उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन् ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस