२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दशैंको दिन अल्पआयुमा छोरीको निधनले गिरी परिवार स्तब्ध

family shocked death of their daughter at a teen girl on Dashain

प्युठान । आउनु र जानु सृष्टिको रित हो । मृत्यु साश्वत छ भनेर चित्त बुझाउनै नसकिने मृत्युका पीडा बेला–बेला समाजमा भइरहन्छन् । प्युठान नगरपालिका वडा नम्बर ८ गेजवाङ्गको गिरी परिवारमा यस्तै भएको छ ।

हिरा गिरी र ध्रुव गिरीकी छोरीले अल्पआयुमा नै यो संसार छोडेर गएकी छिन् । कलिलो उमेरमा नै भएको आकस्मिक दुःखद निधनले परिवार निक्कै स्तब्ध र मर्माहत भएको छ । आमा हिरा शोकले बेहोस छिन् । गाउँ घरका कसैसँग उनलाई सम्झाउँने शब्द छैन ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस