२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो रह्यो निर्देशन तथा चर्चित अभिनेत्री दीपाश्री निरौला दशैंको टिका [ तस्बिरहरु ]

Deepashree Niraula Dashain Tika

काठमाडौं । दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रबाट उदाइन् ।

उनले छक्का पन्जा (चलचित्र) सिक्विल निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा प्रथम छ । उनले बिजयादशमीको प्रसादको रुपमा दशैंको टिका र जमरा आफ्ना बुबा र आमाको हातबाट लगाएकी छिन् । हेरौं तस्बिरहरु

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस