२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दक्षिण अफ्रिकासँग बङ्गलादेश १४९ रनले पराजित

Bangladesh lost by 149 runs to South Africa

काठमाडौं । दक्षिण अफ्रिकासँग बङ्गलादेश १४९ रनले पराजित भएको छ । सुरु देखि नै कमजोर प्रर्दशन गरेको बङ्गलादेश ४६.४ ओभरमा अलआउट भयो ।

बङ्गलादेशलाई दक्षिण अफ्रिकाले ३८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस