२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तेरिया फौजा मगरको अन्तहीन छटा हज्जारौंमा फैलियो

Teriya Fauja Magar's endless shades

काठमाडौं । भारतीय टेलिभिजन डान्स इन्डिया डान्सबाट चर्चामा आएकी नेपाली कलाकार तेरिया फौजा मगर उदाउँदो सेलिब्रेटीका रुपमा फैलिन थालेकी छिन् । सानै उमेरमा ठूलो छलाङ मारेकी तेरियाले नेपाली तथा भारतीय सांगीतिक कार्यक्रमहरुमा व्यस्त राख्न थालेकी छन् ।

उनी सामाजिक सञ्जालमापनि निक्कै समय दिन थालेकी छिन् । नृत्यका भिडियो तथा ग्ल्यामर तस्बिरहरु सहित आफूलाई अपडेट गराउछिन् ।

भर्खरै उनले अन्तहीन ( Endless🌊 ) भनेर आकर्षक तस्बिर राखेकी छिन् । उक्त तस्बिर हज्जारौंले मन पराइरहेका छन् । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । अहिले भने नेपाली र भारतीय दुबै प्लाटफर्मलाई समय दिने गर्दछिन् । नेपाली फिल्मी क्षेत्रमा समेत आउने उनको योजना छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस