२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विज्ञानले पनि गाईको ‘कृपा’लाई स्वीकार गर्छ

Even science acknowledges the 'grace' of the cow

काठमाडौं । गाई नेपालको राष्ट्रिय जनावर मात्र हैन हिन्दुहरुका लागि माता समान पुज्जनीय प्राणी हो । भगवान समान मानेर विशेष दिनमा पूजा गरिन्छ । यति मात्र हैन विज्ञानले पनि गाईको ‘कृपा’लाई स्वीकार गरेको छ । बैज्ञानिकहरुले गरेको पुष्टि अनुसार गाई एक मात्र यस्तो प्राणी हो जसले अक्सिजन श्वास लिन्छ र अक्सिजन नै बाहिर निकाल्छ।

गाईको दुधले मुटु रोगबाट बचाउँछ । एक तोला घ्यूले यज्ञ गर्दा एक टन अक्सिजन उत्पादन हुन्छ । प्राणघातक रोगहरु टीबी र मलेरियाका कीटाणुहरू ताजा गाईको गोबरबाट मर्छन् । यसैले पहिले र अहिलेपनि गाउँ घरमा हाम्रा घरहरु गाईको गोबरले लिप्ने चलन थियो छ ।

गाईको गोबरको गन्धले क्षयरोगका कीटाणु मर्छन् । गाईको दुधले स्मरणशक्ति बढाउँछ । गाईको दुधमा पाइने क्यारोटिन तत्वले आँखाको ज्योति बढाउँछ । दैनिक गाईको शरीरमा हात राख्दा उच्च र न्यून रक्तचाप निको हुन्छ । गाईको दुधमा रेडियो विकिरणबाट जोगाउने उच्च शक्ति हुन्छ। यो बैज्ञानिक रुपमा प्रमाणित भएको तथ्य हो । गाईको सबैले संरक्षण र सम्मान गरौं । जानकारी एक अर्कामा सेयर गरौं ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस