२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकै पटक तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

Tenders invited for purchase of three Airplanes

५ कार्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ। दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो। ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ। निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस