२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध कुशल मल्लको विस्फोटक ब्याटिङ : ३० बलमा ५४ रन

Nepal VS Maldives Kushal Malla

४ कात्तिक, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा हङकङविरुद्ध नेपालका कुशल मल्लले विस्फोटक ब्याटिङ गरेका छन् ।

उनले मात्र ३० बलमा अर्धशतक (५४) रन पूरा गरे । उनले ७ डट बल, २ चौका र ५ छक्का प्रहार गरे ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस