जापानविरुद्ध नेपाललाई दोस्रो झड्का, दिपक बोहोरा शतक बनाउन चुके

४ कात्तिक, काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । आज नेपालको ब्याटिङ सन्तोषजनक मात्र देखिन्छ । नेपालले ७.६ ओभरमा अर्जुन कुमाल आउट भए । २२.१ ओभरमा दिपक बोहोरा आउट भए । नेपालले … Continue reading जापानविरुद्ध नेपाललाई दोस्रो झड्का, दिपक बोहोरा शतक बनाउन चुके