२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध दीपेन्द्र सिंह ऐरीकोपनि विस्फोटक ब्याटिङ : ३० बलमा ५१ रन

Dipendra Singh Airee

४ कात्तिक, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा हङकङविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गरेका छन् ।

उनले मात्र ३० बलमा अर्धशतक (५१) रन पूरा गरे । ५ चौका र २ छक्का प्रहारसँगै मात्र ३० बलमा अर्धशतक (५१) रन पूरा गरे ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस