२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध नेपालले टस जित्यो

Nepal won the toss against Hong Kong

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गर्दै छ।

नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस