२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्डले हेलिकोप्टरबाट गएर गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्। जलवायु संवादका लागि बुधबार बिहान मुस्ताङ पुगेका प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्नेछन्।

मंगलबार अचानक बिरामी परेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री चिकित्सकको सल्लाह अनुसार आज बिहानै हेलिकोप्टरबाट मुस्ताङ गएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस