२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेसबुक पोष्टमा विश्वभर एकै पटक समस्या, के भएको हो ?

काठमाडौं । मेटा कम्पनीको विश्वकै अग्रणी सामाजिक सञ्जाल फेसबुकमा विश्वभर एकै पटक समस्या आएको छ । वेब, एप सबैमा पोष्ट हुन छोडेको थियो ।

फेसबुकले काम भइरहेको जनाएको थियो । धेरैलाई मेरो मात्र विग्रियो कि भन्ने लागेको होला । तर यो संसारभर नै स्ट्याटस पोष्ट रोकिएको हो । केही समय रोकिएको थियो । अहिले भइसकेको छ ।

मोबाइलमा हुने मेटाको बिजनेश एपबाट भने पोष्ट भइरहेको थियो । यो पेजका लागि मात्र काम लाग्नेछ । यसैगरी ग्रुपहरु, कमेण्टमापनि पोष्ट भइरहेको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस