२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआरएनए नागरिकता लिँदै बद्री केसीले भने, एक पटकको नेपाली सधैंको नेपाली अभियान सार्थक भयो

Once Nepali Forever Nepali Campaign was worthwhile

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताएका छन् । सरकारले प्रदान गरेको गैरआवासीय ( एनआरएनए ) नेपाली नागरिकता प्राप्तिपछि अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘नागरिकता पेपर मात्र होइन, यो अभिभारा पनि हो । अभिभारा काँधमा थपिएको छ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले समृद्ध नेपालमा योगदान पुर्याउनुपर्ने छ ।’ उनले यो नागरिकतालाई पूर्ण अधिकारसहित निरन्तरता दिन मागसमेत गरे । सरकारले आफूहरुको माग पूरा गरेकोमा उनले धन्यवादसमेत दिए ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस