२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काफ्ले आफ्नै घरमा मृत भेटिए, मैयाँ चौधरीका १८ महिने छोरा धारा नजिक मृत

झापा । दमक नगरपालिका–३ बेलडागी शिविर सेक्टर एथ्रि हट नम्बर २१९ बस्ने ५५ वर्षीय कृष्ण काफ्ले आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

डुबेर मृत्यु
चितवन, । खैरहनी नगरपालिका–१० फफेनी सुन्दरबस्ती बस्ने मैयाँ चौधरीको छोरा १८ महिनाको कृमस चौधरीको आफ्नै घरको धारा नजिक रहेको पानीको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस