२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अचानक छातीमा अप्ठेरो महसुस नर्भिक गएका प्रधानमन्त्री प्रचण्डको एन्जिओग्राम गरियो

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि आज साँझ नर्भिक अस्पताल पुगेका छन्। प्रधानमन्त्रीका प्रेम संयोजक सूर्यकिरण शर्माले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक पुगेको बताए ।

प्रधानमन्त्री प्रचण्डलाई छाती नजिक अप्ठेरो महसुस भएपछि अस्पतालमा जाँचका लागि पुगेका बताइएको छ । त्यहाँ मुटुको एन्जिओग्राम गरिएको जनाइएको छ। एन्जिओग्रामले मुटुमा रहेका नसाबाट रक्तसञ्चार भए–नभएको पत्ता लाग्छ। प्रधानमन्त्री दाहाल आज दिनभर नै विविध कार्यक्रममा व्यस्त थिए।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस