२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमती वा आफ्ना पार्टनरसँग यौन सम्पर्क गर्ने उपयुक्त समय कुन हो ? कति दिनको अन्तर हुनुपर्छ ?

couple romance bed time

जीवनशैली ब्यूरो । एक पाठकले हाम्रो यौन तथा जीवनशैली विशेषज्ञलाई प्रश्न गर्नुभयो । श्रीमतीसँग यौनसम्पर्क गर्ने उपयुक्त समय कुन हो ? र स्वास्थ्यको दृष्टिकोणले दुवैबीच कम्तिमा कति दिनको अन्तर हुनुपर्छ ?

यसमा विशेषज्ञ भन्नुहुन्छ, श्रीमान्–श्रीमतीको यौनसम्पर्कका लागि सबैभन्दा राम्रो समय त्यो हो जब दुवैलाई यौन सम्पर्कको तिर्खा लाग्छ । पति पत्नीले चाहेको बेला वा पत्नी पतिले चाहेको बेला यौनसम्पर्क गर्न सक्छन् । दुवैको मिलनका लागि एकान्त आवश्यक छ । जब एकान्तमा दुई जवान शरीर एकअर्कामा हराउँछन् । तब आनन्द प्राप्त हुन्छ । जसलाई शब्दमा वर्णन गर्न गाह्रो छ।

तर यदि सामान्य भन्दा फरक विशेष प्रकारको यौन सम्पर्क गर्ने हो भने त्यसका लागि विशेष समय र एकान्तको आवश्यकता पर्दछ । तब मात्र यौनसम्पर्कमा आनन्द प्राप्त हुन्छ । कतिपय संस्कारीहरुले आफ्नो मात्र तरिका र इच्छालाई ध्यानमा दिँदा महिलाहरु भोका हुन्छन् । यौनमा पुरुष वा महिला प्रधान हुनुहुन्न । समान हुनुपर्छ । अनिमात्र सम्भोग हुन्छ । केही आशनहरु महिलाहरुलाई हल्का पीडा हुन्छ ।

तरपनि त्यति नै सुख पनि मिल्छ । महिलाको मादक आवाजले पुरुष भित्र उत्साहको लहर चल्न थाल्छ। यौनसम्पर्क गर्न दुवैको शरीरमा यौनको आगो लागेको जस्तो हुनुपर्छ । छाला–छालाबाट आनन्द प्राप्त भएपछि मात्र आगो शान्त हुन्छ । यसरी बुझ्नुहोला । यति नै बेला, यति नै पटक भन्ने हैन । इच्छा, आवेगमा समानता छ, समय र स्थान मिल्दो छ भने सुखभोग गर्नुभए हुन्छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस