२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा सालनाल सहितको शिशु सेतो प्लास्टिकको झोलाभित्र प्याक गरेर फ्यालिएको अवस्थामा भेटियो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १६ स्थित सुन्दरचोक नजिक सालनाल सहितको नवजात शिशु प्लास्टिकको झोलाभित्र प्याक गरेको अवस्थामा भेटिएको छ । सेतो प्लास्टिक भएकाले बाहिरबाट नै सबै प्रस्ट देखिन्छ ।

प्रहरीले उक्त नवजात शिशुको शव संकलन गरेर परीक्षणका लागि पठाएको छ । शिशु फ्याल्ने जोडीको खोजी भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस