२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कंगोमा तैनाथ खोटाङका नेपाली शान्ति सैनिकको मृत्यु

२७ असोज, काठमाडौं । कंगोमा शाकंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्युन्ति सेनामा तैनाथ सैनिकको मृत्यु भएको छ । प्युठ भुपजित राईको शुक्रबार निधन भएको जङ्ग्गी अड्ड, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोटाङको फक्टाङ गाउँपालिका–८ का राई नरसिंह दल गणको टेक्निकल अपरेटिङ बेसमा कार्यरत रहँदा विरामी भएपछि बुनियाँस्थित अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ । उनको शव स्वेदश ल्याउन समन्वय भइरहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस