२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब कांग्रेसले सरकारको नेतृत्व लिन आँट गर्ने बेला आयो : शेखर कोइराला

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकल निर्णयले समाजमा अराजकता बढेको टिप्पणी गरेका छन् । कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकार हुँदा पनि प्रधानमन्त्री प्रचण्डले एकल निर्णय गर्ने गरेको आरोप लगाएका हुन् ।

उनले सरकार सच्चिने या कांग्रेसले सरकार छाड्नुपर्ने आवश्यकता औंल्याएका छन् । देश राजनीतिक, अर्थिक र सामाजिक हिसाबले अप्ठ्यारो परिस्थिति पुगेको भन्दै उनले अब कांग्रेसले सरकारको नेतृत्व लिने आँट गर्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस