काठमाडौं । सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार नेपाल वायुसेवा निगम दोस्रो ठूलो लगानीकर्ता देखिएको छ । उक्त सेयर बेच्दा जहाज खरिद गर्न पुग्ने रकम रहेको देखिन्छ ।
सोल्टी होटलमा निगमको १ करोड ३३ लाख ३ हजार ६९९ कित्ता सेयर रहेको छ । जसको धितोपत्रको दोस्रो बजारको अन्तिम कारोबार मूल्यअनुसार ४ अर्ब ४५ करोड ३८ लाख २४ हजार २ सय ६९ रुपियाँ रहेछ । निगमको मात्रै साढे ४ अर्ब रुपियाँको सेयर रहेको र सो बेच्न सुझाव आएपछि धितोपत्रको दोस्रो बजार कम्पनीको मूल्य भने घट्न थालेको छ ।
सोल्टी होटलका प्रमुख लगानीकर्ता :