२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अचानक बिरामी परे माओवादी नेता आचार्य, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन् । उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको माओवादी नेता षुष्प न्यौपानेले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अछाम बयलपाटा अस्पताल लगिएको र अस्पतालले काठमाडौंका लागि रिफर गरेको उनले जनाएका छन् । के भएको भन्ने अझै खुलेको छैन ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस