२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियाली खेलकुदमा नेपाललाई एक पदक

काठमाडौं । एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै कास्यँ पदक सुनिश्चित गरेको हो ।

एसियाली खेलकुदमा अहिलेसम्म भएको कुनैपनि खेलले पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस