२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भुवन केसीको डिजाइनमा अनमोल केसी पक्राउ

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी कै डिजाइनमा छोरा (अभिनेता) अनमोल केसी पक्राउ परेका हुनसक्ने आँकलन गरिएको छ । झण्डै अढाई दशक चलचित्र विधामा नै पत्रकारिता गरेका सम्पादक ध्रव लम्सालले यस्तो आशंका गरेका हुन् । विभिन्न ब्रोडसिटमा सम्पादक समेत भइसकेका चर्चित पत्रकार लम्सालले लेखेका छन्,

भुवन केसीकाे डिजाइनमा अनमाेल केसी पक्राउ परेका हुनसक्छन् । एकपटक फिल्मकाे सबै काम सकिएपछि अनिश काेइरालालाइ निर्देशकबाट निकालेका थिए । दामका लागि जे पनि गर्ने मान्छे हुन् ।

 

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस