२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुबा अभिनेता भुवन केसी प्रेमीकासँग युरोपमा मस्त रहेका बेला छोरा अनमोल पक्राउ

काठमाडौं । अभिनेता एवं चलचित्र बोर्डका अध्यक्ष भुवन केसी अहिले युरोपमा छन् । उनी प्रेमीका जिया केसीसँग मस्तिमा देखिन्छन् ।

स्वीजरल्याण्ड, इटली लगायतका रमणीय ठाउँमा जियासँग घुमिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । यता छोरा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

 

अभिनेता अनमोल केसी पक्राउ

अनमोलले पक्राउविरुद्ध अन्तरिम आदेश लिएको भेटियो, तर प्रहरीले अर्कै कसुर लगाएर थुनिदियो

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस