काठमाडाैं | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः