२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दोहोरो अंकले बढ्यो शेयर बजार

nepal share market today

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको पहिलो दिनदेखि लगातार घट्दै गएको शेयर बजार आज १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ८७ लाख ४ हजार ४७७ कित्ता सेयरबो खरिदबिक्री हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

आज मेन्छियम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था, थ्रि स्टार हाइड्रोपावर र लक्ष्मी भ्यालू फण्ड२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारका आधारमा एनआईसी एसीया बैंक ८ करोड ३४ लाख ६६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस